footer
logo
November 11 2020
Blog single photo

सूर्या लाइफ इन्स्योरेन्सले १०.५२६ प्रतिशत लाभांश दिने

बीमा खबर । सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६को नाफाबाट शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको कत्तिक २५ गते बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

इन्स्योरेन्सले हाल कायम रहेको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले १०.५२६ प्रतिशत कुल लाभांश वितरण गर्नेछ । 

उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएपछि साधारणसबाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।  
 



Top