footer
logo
November 02 2020
Blog single photo

समृद्धि फाइनान्समा रोजगारी खुल्यो

बैंकिङ रोजगारी । समृद्धि फाइनान्सले पोखरा र चितवन शाखाका लागि ब्रान्च म्यानेजर माग गरेको छ । फाइनान्सले न्यूनतम स्नातक तह पास गरी एक वर्ष बैंकिङ अनुभव भएको व्यक्तिले आवेदन दिन सक्ने जनाएको छ । 

२१ वर्ष उमेर देखि ४० वर्ष उमेर समूहका योग्य व्यक्तिले कात्तिक २३ गते भित्र आवेदन पठाइसक्नुपर्ने पनि फाइनान्सले जनाएको छ । आवेदन vacancy@sfcl.com.np मा पठाउन सकिनेछ । 
विस्तृतमा हेर्नुहोस्
 



Top