footer
logo
August 19 2019
Blog single photo

राष्ट्र बैंकले माग्यो करारमा कर्मचारी

बैंक खबर । नेपाल राष्ट्र बैंकले रिक्त रहेका विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सिभिल इन्जिनियर २ जना र आर्किटेक्ट इन्जिनियर १ जना माग गरेको हो । बैंकले जारी गरेको सूचना अनुसार ६ महिनाका लागि करार सेवाका लागि उक्त कर्मचारीको माग गरेको उल्लेख छ । 



राष्ट्र बैंकले आवस्यक पदका लागि योग्यता पुगेका आवेदकले भदौ १५ गते सम्म केन्द्रीय कार्यालयको जनशक्ति व्यवस्थापन विभागमा आवेदन दिइसक्नुपर्ने जनाएको छ । दरखास्त दिने अन्तिम मितिमा कम्तिमा २१ वर्ष पुरा भएको हुनुपर्ने जनाएको छ । उम्मेदवारको छनोट भने अन्तर्वार्ता तषा आवश्यकताअनुसार प्रयोगात्मक परीक्षा मार्फत हुने छ ।

 

Top