footer
logo
October 16 2020
Blog single photo

प्रभु लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न 

बीमा खबर । प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको म्यारियट होटलमा कम्पनीको अध्यक्ष डा. आत्मराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको इन्स्योरेन्सले बताएको छ । 



साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । 
 

Top