footer
logo
October 06 2020
Blog single photo

विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता

बैंक खबर । विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । दुई लघुवित्त बिच २०७७ असोज १९ गते भएको समझदारी अनुसार विजयले खप्तडलाई प्राप्ति गर्नेछ । 

विजय लघुवित्तको केन्द्रीय कार्यालय नवलपरासीको गैडाकोटमा रहेको छ भने खप्तडको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ । खप्तड लघुवित्तले अहिलेसम्म आइपीओ जारी गरेको छैन भने विजयले आइपीओ जारी गरिसकेको छ । 
 



Top