footer
logo
September 16 2020
Blog single photo

गरिमा विकास बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर 

बैंक खबर । गरिमा विकास बैंकले बचत, निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा न्यूनतम २ प्रतिशत र अधिकतम ५.५० प्रतिशत सम्म ब्याजदर निर्धारण गरोके छ । मुद्दति निक्षेपमा भने व्यक्तिगत तर्फ न्यूनतम ८ प्रतिशत देखि अधिकतम १० प्रतिशत सम्म ब्याजदर कायम गरेको छ । त्यस्तै संस्थागत तर्फ न्यूनतम ६.५० प्रतिशत र अधिकतम १० प्रतिशत सम्म ब्याज दिने जनाएको छ । त्यस बाहेक गरिमा सुरक्षित निक्षेप योजना अन्तर्गत न्यूनतम ८.५० प्रतिशत र अधिकतम ८.७५ प्रतिशत सम्म ब्याज दिने जनाएको छ । 

कर्जा तर्फ भने आधार दरमा न्यूनतम ५ प्रतिशत र अधिकतम ग्राहकसँगको सम्झौता अनुसार हुने जनाएको छ । त्यसबाहेक को ब्याजदर विस्तृतमा बैंकले प्रकाशित गरेको विवरण जस्ताको तस्तै तल दिइएको छ । 
 



Top