footer
logo
September 16 2020
Blog single photo

यस्तो छ ज्योति विकास बैंकको नयाँ ब्याजदर 

बैंक खबर । ज्योति विकास बैंकले बचत, निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा न्यूनतम २ प्रतिशत र अधिकतम ५.५० प्रतिशत सम्म ब्याज तोकेको छ । मुद्दति निक्षेपमा भने न्यूनतम ६.५० प्रतिशत देखि अधिकतम ९.५० प्रतिशत सम्म ब्याज दिने भएएको छ । 

कर्जा तर्फ भने आधार दरमा न्यूनतम २ प्रतिशत देखि अधिकतप ५ प्रतिशत सम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण हुने जनाएको छ । बैंकको आधार दर १०.५८ प्रतिशत रहेको छ । 
 



Top