footer
logo
September 16 2020
Blog single photo

प्राइम बैंकले सार्वजनिक ग-यो नयाँ ब्याजदर

बैंक खबर । प्राइम कमर्सियल बैंकले बचत, निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा न्यूनतम ३ प्रतिशत र अधिकतम ५ प्रतिशत सम्म ब्याजद दिने भएको छ । मुद्दति निक्षेपमा भने न्यूनतम ७ प्रतिशत देखि अधिकतम ८.५० प्रतिशत सम्म ब्याज दिने भएएको छ । 

कर्जा तर्फ भने आधार दरमा न्यूनतम २ प्रतिशत देखि अधिकतप ६.५० प्रतिशत सम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण हुने जनाएको छ । बैंकको आधार दर ८.६२ प्रतिशत रहेको छ । 
 



Top