footer
logo
September 16 2020
Blog single photo

एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक, विस्तृतमा हेर्नुहोस्

बैंक खबर । एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बचत खातामा न्यूनतम २.५० प्रतिशत देखि ४.५० प्रतिशत सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपको ब्याजदर भने न्यूनतम १०.२३ प्रतिशत देखि अधिकतम १३.९८ प्रतिशत सम्म ब्याजदर कायम गरेको छ । 

 



कर्जा तर्फ भने आधार दरमा न्यूनतम १.२५ प्रतिशत प्रिमियम थप गरी अधिकतम ५ प्रतिशत सम्म प्रिमियम थप गरी प्रवाह गर्ने जनाएको छ । बैंकको आधार दर ७.४८ प्रतिशत रहेको छ । 
 

Top