footer
logo
September 15 2020
Blog single photo

कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे नियुक्त

बैंक खबर । कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा सिता घिमिरे नियुक्त भएकी छन् । बैंकको भर्दा २९ गते बसेको सञ्चालक समितिको बैठकले सिता घिमिरेलाई मिति २०७७ भदौ ३० गते देखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जनाएको छ । 



Top