footer
logo
September 15 2020
Blog single photo

वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

बीमा खबर । नेपाल पुनर्बीमा कम्पनीले आफुसँग रहेको लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्नका लागि सूचना निकालेको छ । कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ वर्ष तथा २ वर्षको लागि लगानी गर्नुपर्ने भएकाले आफुले लिन चाहेको रकम तथा ब्याजदर र ब्याज भुक्तानी अवधि सहित कोटेशन सम्बन्धी फारम भरी गोप्य शिलबन्दी गरि असोज ५ गते भित्र कम्पनीको कार्यालयमा बुझाउन भनेको छ । 
 



शिलबन्दी कोटेशन समबन्धी फारम कम्पनीको वेभसाइटमा उपलब्ध भएको समेत जनाएको छ । 

Top