बैंकिङ रोजगारी । नेपाल बङ्गालादेश क्यापिटलले विभिन्न पदमा कर्मचारी माग गरेको छ । क्यपिटलले ‘हेड–मर्चेन्ट बैंकिङ अपरेसन’ एक जना, ‘चार्टर्ड एकाउन्टेन्ट’ एक जना, अफिसर लेभलमा केही संख्यामा र असिस्टेन्ट लेभलमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
क्यापिटलले निवेदन सहित, व्यक्तिगत विवरण, फोटो र सर्टिफिकेट इमेल मार्फत पठाएर आवेदन दिन सक्ने जनाएको छ । जसका लागि इच्छुक आवेदकले nbcapital.hr@gmail.com मा असोज ७ गते भित्र आवेदन दिइसक्नुपर्ने छ ।
विस्तृतमा भ्याकेन्सी हेर्नुहोस्