footer
logo
September 13 2020
Blog single photo

वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त मर्ज हुने, नेप्सेमा शेयर कारोबार रोक्का

लघुवित्त खबर । वोमी लभुवित्त वित्तीय संस्था ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने भएको छ । मर्जमा जाने सम्बन्धमा दुवै लघुवित्त बि चगत शुक्रबार सम्झौता भइसकेको छ । 

मर्जरमा जाने जानकारी गराएसँगै नेपाल स्टक एक्सचेन्जले शेयर कारोबार रोक्का गरेको छ । मर्जरमा जाने सम्झौता भएपछि वोमी लघुवित्त वित्तीय संस्थाले शेयर कारोबार रोक्का गरिदिन नेप्सेलाईअ नुरोध समेत गरेको थियो । 
 



Top