footer
logo
September 08 2020
Blog single photo

रिलायन्स लाइफको शेयर कारोबार आजदेखि, ओपनिङ रेन्ज कति ?

बीमा खबर । रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार आज (मंगलबार) देखि हुने भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार (भदौ २२ गते) सूचीकृत भएपछि आज देखि कारोबार गर्न सकिने नेप्सेले जनाएको छ । 

कारोबारका लागि इन्स्योरेन्सले आरएलआई शेयर संकेत पाएको छ । त्यस्तै पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १ सय ७ रुपैयाँ ५९ पैसा र अधिकतम ३ सय २२ रुपैयाँ ७७ पैसा सम्मको मूल्य रेञ्ज पाएको छ । 
 



Top