footer
logo
August 06 2020
Blog single photo

सिन्धु विकास बैंकमा रोजगारीको अवसर, साउन २८ गते भित्र आवेदन दिनुपर्ने

बैंकिङ रोजगारी । सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले केही संख्यामा ब्रान्च म्यानेजर र रिलेसन्सिप म्यानेजर माग गरेको हो । दुवै पदका लागि व्यवस्थापन विषयमा स्नातक तह पुरा गरेको हुनुपर्नेछ । ब्रान्च म्यानेजरका लागि न्यूनतम २ वर्ष अनुभव भएको अथवा स्नातकोक्तर पुरा गरेको व्यक्तिलाई प्राथमिकता दिने बैंकले जनाएको छ । 

बैंकले चितवनको पर्सा, टाडि, लउरे चोकमा रहेका शाखा कार्यालय, दोलखाको सिङ्गाती शाखा, सिन्धुपाल्चोकको बाह्रविसे, थोकर्पा, जलबिरे शाखाका लागि कर्मचारी माग गरेको हो । 
 



बैंकमा काम गर्न इच्छुक तथा योग्यता पुगेकाले साउन २८ गतेसम्म आवेदन दिनुपर्नेछ । बैंकको वेबसाइटको करिअर सेक्सन www.sindhubikashbank.com.np/public बाट आवेदन दिन सकिने छ । 

Top