footer
logo
July 28 2020
Blog single photo

महुली लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

शेयर खबर । महुली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । लघुवित्तले वितरण गरेको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । 
 
 
 



एक्सचेन्जले महुली लघुवित्तको २ लाख ४ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको जानकारी गरकाएको छ ।  
 

Top