footer
logo
Blog single photo

लोकसेवा आयोगले प्रकाशित गर्याे नेपाल बैंकको लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको विवरण (नामावलीसहित)

बैंकिङ रोजगारी । लोकसेवा आयोगले नेपाल बैंकका लागि लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ । आयोगले सूचना प्रकाशित गरी उत्तीर्ण भएका १ सय ४३ जनाको विवरण प्रकाशित गरेको हो । विवरण सार्वजनिक गर्दै आयोगले अन्तर्वार्ता र अन्य बाँकी कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । 



उत्तीर्ण भएका व्यक्तिहरुको विवरण हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

http://bankkokhabar.com/laravel-filemanager/files/shares/loksewa nepal bank result.pdf

Top