footer
logo
Blog single photo

वाणिज्य बैंकले प्रतिशाखा १० जना र विकास बैंकले ५ जनालाई सहुलियतपूर्ण कर्जा दिनै पर्ने

बजेटः बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सीमा तोकिएको छ । बजेट मार्फतसरकारले न्यूनतम संख्यामा सबै बैंक तथा वित्तीय संस्थाले सहुलियत दरको कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो । 



बजेटमा भनिएको छ ‘बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत वाणिज्य बैंकले प्रतिशाखा कम्तीमा १० तथा विकास बैंकले प्रति शाखा कम्तीमा ५ जनाका दरले सहुलियतपूर्ण कर्जा उपलब्ध गराई थप रोजगारी सिर्जना गर्न नेपाल राष्ट्र बैंक मार्फत आवश्यक व्यवस्था मिलाईने छ ।’
 

Top