footer
logo
Blog single photo

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

बीमा खबर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचका लागि मार्केटिङ पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । 
 



कम्पनीले बिहीबार विज्ञापन प्रकाशित गरी आवेदन माग गरेको हो । कम्पनीले इच्छुक व्यक्तिले कम्पनीको मानव संसाधन विभागमा इमेल मार्फत आवेदन दिन सक्ने छन् । त्यसका लागि  मा अवेदन दिन सकिने छ । 

Top