footer
logo
June 05 2019
Blog single photo

इन्फिनिटी लघुवित्तको आइएपिओ बाँडफाँट, झण्डै ६३ हजारले पाए शेयर

इन्फिनिटी लघुवित्तको साधारण शेयर बाँडफाँट भएको छ । बुधबार भएको बाँडफाँटमा ६२ हजार ९ सय ९३ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन । सुन्धाराको सिटिसी मलमा रहेको सिभिल क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा बाँडफाँड भएको थियो । आईपीओमा ३ लाख २९ हजार ७९ जनाले आवेदन दिएका थिए । ६ सय २७ जनाको आवेदन रद्द भएको छ ।



कम्पनीले जेठ १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि ६ लाख २९ हजार ९३० कित्ता आईपीओ निष्कासन गरेको थियो । 

Top