footer
logo
June 03 2019
Blog single photo

नेप्सले पायो विद्युतीय कारोबार गर्ने अनुमति

नेपाल राष्ट्र बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)लाई बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको काम गर्न स्वीकृत दिएको छ । राष्ट्र बैंकले भुक्तानी सम्वन्धि कार्य गर्ने नीति, २०७३ बमोजिम नेप्सलाई भुक्तानी प्रणाली सञ्चालनको अनुमति दिएको हो ।  
 



नेप्समा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको लगानी छ । नेप्सले अहिले १७ वटा बैंक तथा वित्तीय संस्थाहरुको भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टर कार्ड जारी गर्दछ । त्यस्तै ती बैंकहरुको एटिएम र पस सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको काम समेत गर्दै आएको छ । 

Top