footer
logo
September 12 2019
Blog single photo

सानिमा बैंकमा रोजगारी खुल्यो, असोज ८ गते सम्म आवेदन दिन सकिने

बैंक खबर । सानिमा बैंकले केही संख्यामा रिलेसनसिप अफिसर तथा म्यानेजरका लागि कर्मचारी माग गरेको छ । बैंकले २ देखि ४ वर्ष सम्म अनुभव भएकाले आवेदन दिन पाउनेछन् । बैंकले असिस्टेन्ट बन्न स्नातक र अफिसर बन्न स्नातकोत्तर गरेको हुनुपर्ने बैंकले जनाएको छ ।  
 



बैंकले ४० वर्ष ननाघेकाले सेप्टेम्बर २५ अथार्त असोज ८ गते दिउसो ५ बजेसम्म अनलाइनबाट आवेदन दिन सक्ने जनाएको छ । बैंकले तोकेको पोजिसनका लागि आकर्षक व्यक्तित्व तथा राम्रो क्युनिकेसन स्किल भएको हुनुपर्ने जनाएको छ । आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://www.sanimabank.com/current-vacancies

Top