footer
logo
September 11 2019
Blog single photo

नबिल बैंकमा रोजगारीको अवसर, ६० जना कर्मचारी माग

बैंक खबर । नबिल बैंकले ६० जना कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीमा १० जना र ट्रेनी असिस्टेन्टमा ५० जना कर्मचारी माग गरेको हो । 

बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि २८ वर्ष भन्दा कम उमेरका प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्ने जनाएको छ । त्यस्तै ट्रेनी असिस्टेन्टका लागि द्धितिय श्रेणीमा स्नातक उत्तीर्ण गरेका २५ वर्ष भन्दा कम उमेरका व्यक्तिले आवेदन दिन सक्नेछन् । 



इच्छुक र योग्यता पुगेकाहरुले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिन यहाँ जानुहोस्  www.merojob.com/nabilbank 

Top