footer
logo
January 01 2021
Blog single photo

प्रभु लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत, आइतबार देखि कारोबार खुल्ने

बीमा खबर । प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । पुस १७ नेप्सेसँग भएको सम्झौता बमोजिम शेयर सूचिकरण गरिएको इन्स्योरेन्सले जनाएकोछ  । 

इन्स्योरेन्सले शेयर कारोबारका लागि पिएलआई ट्रेडिङ कोड पाएको छ । यस्तै पहिलो कारोबारको लागि १ सय ९ रुपैयाँ ५६ पैसा देििख ३ सय २८ रुपैयाँ ६८ पैसासम्म ओपनिङ्ग रेन्ज पाएको छ । 

इन्स्योरेन्सको शेयर कारोबार आइतबार देखि खुल्ने भएको छ । 
 



Top