footer
logo
December 22 2020
Blog single photo

नेपाल लाइफ इन्स्योरेन्सले ५१ प्रतिशत लाभांश दिने

बीमा खबर । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट ५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।



सञ्चालक समितिको यो प्रस्ताव बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभा बाट अनुमोदन भएपछि शेयरधनीले पाउनेछन् ।

Top