footer
logo
December 08 2020
Blog single photo

समृद्धि फाइनान्समा रोजगारी खुल्यो

बैंकिङ रोजगारी । समृद्धि फाइनान्सले पोखरा शाखाका लागि एसिस्टेन्ट ब्रान्च म्यानेजर माग गरेको छ । फाइनान्सले व्यवस्थापन तथा अर्थशास्त्र विषयमा न्यूनतम स्नातक तह पास गरेको व्यक्तिले आवेदन दिन सक्ने जनाएको छ । यस्तै न्यूनतम एक वर्ष बैंकिङ अनुभव भएको व्यक्ति हुनुपर्ने छ । 

न्यूनतम २१ वर्ष पुरा भई ४० वर्ष नकटेका व्यक्तिले आवेदन दिन सक्ने पनि फाइनान्सले जनाएको छ । इच्छुक योग्य व्यक्तिले यही मंसिर २९ गते भित्र फाइनान्सको इमेल vacancy@sfcl.com.np मा आवेदन पठाउनुपर्ने छ । 

विस्तृतमा तल हेर्नुहोस्
 



Top